Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले धर्ना दिएका छन् । सहकारी पीडितले काठमाडौँको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा आइतबार धर्ना दिएका हुन् ।
सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको सहकारी पीडितहरूले बताएका छन् । उनीहरुले गत शुक्रबार पनि विभाग अगाडि धर्ना दिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij