Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित मिनभवनमा मेलम्ची खानेपालीको पाइप फुट्दा सडक अस्तव्यस्त बनेको छ।
पाइप फुटेर सडकमा पानी जम्दा सवारीसाधन र पैदल यात्रीलाई आवागमनमा असहज भइरहेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यस्ता घटना पटक पटक भइरहेको पाइन्छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij