Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

यी हुन् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदमा अटाएका ५ नेता

यी हुन् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदमा अटाएका ५ नेता

  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अभिभावकत्वमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् गठन गरेको छ । आइतबार घोषणा गरिएको पार्टीले ५ सदस्यीय अध्यक्ष परिषद् गठन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष परिषद्‍मा जेन-जी अगुवा ओजस्वी भट्टराई, साविक नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानको संयोजनको भूमिकामा रहेका सुदन किराती, रास्वपा त्यागेर आएका सन्तोष परियार र मधेशबाट अशोक जैसवाल सहभागी छन् ।

    AGNI GROUP

    अध्यक्ष परिषद‍मा दोस्रो तहका नेताहरू सहभागी भए पनि बाबुरामसहित जनार्दन शर्मा, राम कार्कीलगायत शीर्ष नेताहरूसँग सहभागी छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij