Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने दुई जना पक्राउ

सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने दुई जना पक्राउ

  • काठमाडौं । सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    भदौ २४ गते भएको आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

    AGNI GROUP

    पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान बस्ने ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् ।

    उनीहरूमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij