Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै मिराज ढुंगानाको समूह

प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै मिराज ढुंगानाको समूह

  • काठमाडौं । जेन जेड अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरवार जाँदै छ ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो समय सरकारमै रहेकाहरूले आन्दोलनको मर्मविपरीत कार्य गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन जान लागिएको ढुंगानाले बताएका छन् ।

    AGNI GROUP

    ‘हामी तीन बजे जाँदै छौँ । सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि हुन थाले,’ ढुंगानाले भने, ‘यो आदर्श श्रेष्ठ वा कोही व्यक्तिलक्षित भन्दा पनि समग्रमा सुशासनको प्रत्याभूति दिलाउ भन्न जान लागेका हौँ ।’

    प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विषय बाहिरिएपछि जेन जेड अगुवाहरूले ध्यानाकर्षण गराउन थालेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij