Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । सिंहदरबार छिर्न खोजेका जेनजीहरूलाई प्रहरीले रोकेको छ ।
मंगलबार मिराज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको हो ।
निशेधित क्षेत्रमा हुलसहित प्रवेश गर्न खोजेपछि उनीहरूलाई सिंहदरबार प्रवेश गर्नबाट रोकिएको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij