Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ग्याँस बुलेटका कारण अवरुद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा

ग्याँस बुलेटका कारण अवरुद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा

  • काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रमा ग्याँस बुलेट अनियन्त्रित भएर सडकमै तेर्सो परेपछि केही समयका लागि यातायात अवरुद्ध भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ६ बजेतिर वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको आरजे ५२ जीबी ३७५२ नम्बरको खाली ग्याँस बुलेट दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२, त्रिसठ्ठी मोडमा उकालो चढ्न नसकी ब्याक भएर सडकमै तेर्सो परेको थियो ।

    AGNI GROUP

    सडक बिहान सात बजेतिर खुलाइएपछि यातायात दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij