Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चिनियाँ कम्पनिले पायो हजारको नोट छाप्ने ठेक्का

चिनियाँ कम्पनिले पायो हजारको नोट छाप्ने ठेक्का

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले १००० दरको ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नोट छपाईका लागि चाइना बैंक नोट प्रिन्टिंग एण्ड मिन्टिंग कर्पोरेसन, बेजिङले एक करोड ६९ लाख ८५ हजार डलरको करार सम्झौता भएको राष्ट्रबैंकले जानकारी दिएको छ ।

    AGNI GROUP

    राष्ट्र बैंकले सार्वजनिक खरिद (चौधौं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा) को दफा ५४ को व्यवस्था बमोजिम सो ठेक्का सम्झौताको जानकारी दिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij