Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अकुत सम्पत्ति आर्जनसम्बन्धि मुद्धामा इन्जिनियर रानाभाटलाई विशेषले दिएको सफाईविरुद्ध अख्तियार सर्वोच्चमा

अकुत सम्पत्ति आर्जनसम्बन्धि मुद्धामा इन्जिनियर रानाभाटलाई विशेषले दिएको सफाईविरुद्ध अख्तियार सर्वोच्चमा

  • काठमाडौँ । इन्जिनियर राम बहादुर रानाभाटले गैरकानूनीरुपमा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाको विरुद्धमा सर्वोच्च मा पुनरावेदनको निवेदन दर्ता गरेको जानकारी दिएको छ ।

    AGNI GROUP

    रानाभाटले गैरकानुनी रुपमा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ कमाई गरेको अख्तियारको आरोप रहेको छ । विशेष अदालत, काठमाडौँले रानाभाटलाई गत भदौ ६ गते सफाई दिएको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij