Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल श्रव्य दृश्य समाज गठन

नेपाल श्रव्य दृश्य समाज गठन

  • काडमाडौं । नेपाल श्रव्य दृश्य समाजको गठन भएको छ । चलचित्रकर्मीहरूको भेलाबाट औपचारिक रूपमा श्रव्य दृश्य समाजको गठन गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    यस संस्थामा मूलतः चलचित्रकर्मीहरू रहन सक्ने भएता पनि हाललाई विशेषतः चलचित्र प्राविधिकहरू (साउण्ड टेक्निसियन, एडिटर, कलरिस्ट) हरु रहेका छन् ।

    AGNI GROUP

    विशेष गरेर चलचित्र क्षेत्रको प्राविधिक क्षेत्रमा काम गर्ने चलचित्रकर्मीहरूको हकहितका लागि संस्था गठन गरिएको अध्यक्ष विपिन स्थापितले बताए ।

    संस्थामा अध्यक्ष स्थापित, उपाध्यक्ष वनिष विक्रम शाह, महासचीव मणिरत्न त्रिपाठी, सचिव रोमी तण्डुकार, कोषाध्यक्ष डिकेस साही खड्गी छन् ।

    सदस्यहरूमा संजीव रत्न शाक्य, निरिक्षा घतानी, उषा कार्की, अमित श्रेष्ठ छन् । त्यस्तै विधान तथा विधेयक संशोधन समितिमा कपिल पराजुली, इमान विक्रम शाह, निमेष श्रेष्ठ, लक्ष्मण पौडेल र अध्यक्ष स्थापित स्वयं छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij