Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलन

ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

  •  काठमाडौं । जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गी छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । परिसर काठमाडौंका एसएसपी रमेश थापाले जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताए ।

    AGNI GROUP

    २४ भदौमा हायातमा रहेको प्राइड क्यासिनोमा लुटपाट भएको थियो । लुटपाट आरोपमा पक्राउ परेकाहरू खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेको भिडियो देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij