Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

स्रोत नखुलेको नगदसहित काठमाडौँबाट एक जना पक्राउ

स्रोत नखुलेको नगदसहित काठमाडौँबाट एक जना पक्राउ

  • काठमाडौँ । काठमाडौं महानगर-६ तिनचुलीबाट स्रोत नखुलेको नगद १८ लाख १६ हजार ५ सय रूपैयाँ सहित सोही महानगरपालिका-६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भएका १९ वर्षीय दावा शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij