Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

औषधि व्यवस्था विभाग अगाडि औषधि व्यवसायीहरूको धर्ना

औषधि व्यवस्था विभाग अगाडि औषधि व्यवसायीहरूको धर्ना

  • काठमाडौं । औषधि ऐन २०३५को दफा ११ उपदफा ५ खारेजीको माग गरि औषधि व्यवसायीहरूको संघर्ष समितिले धर्ना दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा उनीहरुको माग छ ।

    AGNI GROUP

    उनीहरूले ‘हाम्रो जायज माग पुरा गर । औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर’ भन्ने प्लेकार्ड प्रदर्शन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij