Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

करिब १३ लाख ७० हजार बराबार काजु बरामद

करिब १३ लाख ७० हजार बराबार काजु बरामद

  • काठमाडौं । धनुषाको नगराईन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले मंसिर १५ गते १३ लाख ७० हजार बराबारको काजु बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतबाट अबैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा ८ नम्बर गण धनुषाले उल्लेखित मूल्य बराबरको १ हजार ३७० किलोग्राम काजु बरामद गरेको हो । 

    AGNI GROUP

    बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij