Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेकपा एस कोशीका उपसचिव लामा एमालेमा फर्किए

नेकपा एस कोशीका उपसचिव लामा एमालेमा फर्किए

  • काठमाडौं । विघटित नेकपा एस कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमाले प्रवेश गरेका छन । उनी जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत हुन् ।

    onlinepatrika
    Arghakhachi

    एकीकृत समाजवादी र माओवादी सहितका दलहरूका बीचमा एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि असन्तुष्ट लामा ‘घर फर्क’ अभियानअन्तर्गत एमालेमा प्रवेश गरेका हुन् ।

    AGNI GROUP

    पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, कार्यवाहक अध्यक्ष दिपेन पोमु ,पूर्व जिल्ला अध्यक्ष भूपेन्द्र थेबेलगायतले लामालाई स्वागगत गरे । लामासँगै २५ जना समाजवादीका नेता तथा एमाले प्रवेश गरेको राष्ट्रिय जनसांस्कृतिक महासंघ ताप्लेजुङ अध्यक्ष हेमराज निरौलाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij