Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एटलेटिको म्याड्रिडमाथि बार्सिलोनाको सहज जित

एटलेटिको म्याड्रिडमाथि बार्सिलोनाको सहज जित

  • काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि एक गोल एलेक्स बाएनाले गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि बार्सिलोनाको १५ खेलमा ३७ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको भने १४ खेलमा ३३ अंक रहेको छ । त्यसैगरी एटलेटिको म्याड्रिडको भने १५ खेलमा ३१ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij