Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उज्यालो नेपाल पार्टीको घोषणा सभामा कुलमानको उपस्थिति

उज्यालो नेपाल पार्टीको घोषणा सभामा कुलमानको उपस्थिति

  • काठमाडौँ । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरू भएको छ । बुधबार मध्याह्नदेखि राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घिसिङ पनि केहीबेर अघित्यहा पुगेका छन् । उक्त पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij