Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

२२औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडीगाउँमा र्‍याली

२२औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडीगाउँमा र्‍याली

  • काठमाडाैं । २२औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडिँगाउँबाट वृहत् र्‍याली निकालिएको छ ।

    onlinepatrika
    Arghakhachi

    र्‍यालीको समुद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ५ का वडाअध्यक्ष वीरेन्द्र प्रजापति लगायतले गरेका थिए । र्‍यालीमा विभिन्न गुठी खल: पुचहरूको सहभागीता रहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij