Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

  • काठमाडौं । मुग्लिङ-काठमाडौँ सडकखण्डको जवाङ खोलामा दुई वटा यात्रू बस ठोक्किएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बस ठोक्किदा भएका घाइते यात्रूको उद्धार गरेर नजिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसको सिसा फोरेर स्थानीय, अन्य बसका यात्रू र सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए ।

    AGNI GROUP

    विपरित दिशाबाट आएका बस एक आपसमा ठोक्किएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij