Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

स्रोत नखुलेको २० लाखसहित काठमाडौँको कुलेश्वरबाट एक जना पक्राउ

स्रोत नखुलेको २० लाखसहित काठमाडौँको कुलेश्वरबाट एक जना पक्राउ

  • काठमाडौँ । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका ३४ वर्षीय सरोज श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप स्रोत नखुलेको नगद ३७ लाख ४७ हजार ३ सय ५० रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij