Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित चार जनाविरुद्ध मुद्धा दायर

सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित चार जनाविरुद्ध मुद्धा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसमेत ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारले समुहको खाताबाट आफूखुशी रकम निकालेर खर्च गरेको आरोपमा वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाई, कोषाध्यक्ष धनसरी राना, तत्कालीन सचिव राम कुमारी राना र दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेविरुद्ध ९ लाख ६५ हजार ८७३ रकम दुरुपयोग गरेको भन्दै बिगो र कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij