Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपालका बारका पूर्वअध्यक्ष घिमिरेलाई अदालतको अवहेलना मुद्दामा सफाइ

नेपालका बारका पूर्वअध्यक्ष घिमिरेलाई अदालतको अवहेलना मुद्दामा सफाइ

  • काठमाडौं । नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश शान्ति सिंह थापा र सारंगा सुवेदीको संयुक्त इजलासले सोमवार घिमिरेलाई सफाइ दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    तत्कालीन प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको पालामा घिमिरेविरुद्ध सर्वोच्च प्रशासनबाटै टिप्पणी उठाएर अवहेलना मुद्दा दर्ता गरिएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij