Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बुबा हत्या प्रकरण: छोरा पक्राउ

बुबा हत्या प्रकरण: छोरा पक्राउ

  • काठमाडौं । आफ्नै बुवा ६५ वर्षीय धन बहादुर रामजाली मगरको हत्या गरेको अभियोगमा दैलेखको नौमुले गाउँपालिका-५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    तिर्सनाले काठको चिरपट प्रहार गर्दा धन बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चिरपट प्रहारबाट गम्भीर घाइते भएका धन बहादुरको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारको क्रममा मृत्यु भएको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij