Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दीपावली युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत

दीपावली युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत

  • काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)ले दीपावलीलाई अमूर्त विश्व सम्पदा घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    युनेस्कोले बुधबार संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको अमूर्त सांस्कृतिक सम्पदाहरूको सूची जारी गरेको छ । यसमा घाना, जर्जिया, कंगो, इथियोपिया र इजिप्ट लगायत देशका सांस्कृतिक प्रतीकहरू समेत समावेश छन् ।

    AGNI GROUP

    यो युनेस्को सूचीमा विश्वभरका सांस्कृतिक र परम्परागत कुराहरू समावेश छन् जुन छुन सकिँदैन तर अनुभव गर्न सकिन्छ। यिनीहरूलाई अमूर्त विश्व सम्पदा भनेर पनि चिनिन्छ, यसको लक्ष्य यी सांस्कृतिक खजानाहरू संरक्षित गर्नु र भावी पुस्ताहरूलाई हस्तान्तरण गर्नु हो ।

    हिन्दू संस्कृतिका दुर्गा पूजा, कुम्भ मेला, वैदिक मन्त्र, रामलीला र छाउ नृत्य यसअघि नै विश्व सम्पदा सूचीमा समावेश छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij