Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रवि र छविको मुद्दामा सुनुवाइ हुँदै

रवि र छविको मुद्दामा सुनुवाइ हुँदै

  • काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइ हुँदैछ ।

    onlinepatrika
    Arghakhachi

    मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको उच्च अदालत बुटवल प्रशासनले जनाएको छ । यसअघि दुई पटक रवि पक्षका कानुन व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो ।

    AGNI GROUP

    बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रूपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

    जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij