Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मन्दिर व्यवस्थापनका अध्यक्ष बागमतीमा मृत भेटिए

मन्दिर व्यवस्थापनका अध्यक्ष बागमतीमा मृत भेटिए

  • काठमाडौं । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका ५२ वर्षीय अध्यक्ष बैजुहरि भट्टराई बागमती नदीमा शंकमूलस्थित मृत फेला परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रारम्भिक अनुसन्धानमा उनले मदिरा सेवन गरेको र अनियन्त्रित हुँदा खोलामा डुबेको बुझिने जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए । पारिवारिकस्रोतका अनुसार बुधबार ललितपुरस्थित यल पार्टी प्यालेसमा भोज खाएर फर्किएका थिए ।

    AGNI GROUP

    उनी कोटेश्वरमा सञ्चालित पञ्चशील सहकारीका ॠण अधिकृत पनि थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij