Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैं । घोराही सिमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
१० प्रतिशत बोनस सेयरका लागि भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४१४.६४ रुपैयाँ निर्धारण भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij