Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

घुस मुद्धामा प्रतिकुल बकपत्र गरेको आरोपमा मुद्धा दायर

घुस मुद्धामा प्रतिकुल बकपत्र गरेको आरोपमा मुद्धा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार शाहको मुद्धामा प्रतिकुल बकपत्र गरेको आरोपमा जसोधा कुमारीविरुद्ध मुद्धा दायर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारले शुरुमा दिएको बयानको प्रतिकुल हुने गरि बकपत्र दिएको आरोपमा कल्याणपुरकै जसोधाविरुद्ध एक लाखको बिगो माग गरि विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो ।

    AGNI GROUP

    अख्तियारले न्ग्स प्रमुखले नाला निर्माणको कामको भुक्तानी दिने प्रयोजनका लागि एक लाख घुस लिएको मुद्धामा जसोधाले बयानको प्रतिकुल बकपत्र गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij