Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नागढुङ्गा–मुग्लिन निर्माणाधीन सडकको कुलमानबाट अनुगमन

नागढुङ्गा–मुग्लिन निर्माणाधीन सडकको कुलमानबाट अनुगमन

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साझ नागढुङ्गा–मुग्लिन निर्माणाधीन सडकको अनुगमन गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    अनुगमनको क्रममा उनले कामदारको संख्या बढाई रातको समयमा पनि काम गर्न र सडक निर्माणमा अबरोध सिर्जना गरिरहेका विद्युतीय पोलहरुलाई तत्काल सार्न समेत निर्देशन दिएका छन् । साथै मन्त्री घिसिङले निर्माण कम्पनिलाई जनशक्ति थपेर छिटो काम गर्न निर्देशन दिएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij