Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

म्याग्दीका सीडीओ तिवारी तानिए

म्याग्दीका सीडीओ तिवारी तानिए

  • काठमाडौं । म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी गृह मन्त्रालय तानिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गृहका अनुसार तिवारी भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि सोमबार नै फिर्ता बोलाइएको हो । म्याग्दीको सीडीओमा रवीन्द्र आचार्यलाई पठाइएको छ ।

    AGNI GROUP

    केही दिनअघिमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको सचिवालयमाथि समेत अनुसन्धान भइरहेको अभियोजन पत्रमा उल्लेख गरेपछि उनी तानिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij