Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ लाई माृत शोक परेको छ । सिटौलाकी आमा मनमाया सिटौलाको ९६ वर्षको उमेरमा सोमबार विहान निधन भएको हो ।
उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
तेह्रथुम ,आठराई, चुहाण्डाडा निवासी सिटौला विगत लामो समयदेखि छोरा खगेन्द्रराज सिटौलासँग काठमाडौंमा बस्दै आएकी थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij