Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा ४ जनाविरुद्ध मुद्दा दायर

नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा ४ जनाविरुद्ध मुद्दा दायर

  • काठमाडौँ । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपाविरुद्ध ठगी मुद्दा दायर भएको जिल्ला सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए ।

    AGNI GROUP

    मुद्दामा चारै जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij