Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गणेशमान र मंगलादेवीकी जेठी छोरी रिता सिंह वैद्यको निधन

गणेशमान र मंगलादेवीकी जेठी छोरी रिता सिंह वैद्यको निधन

  • काठमाडौँ । २०४६ सालको जनान्दोलनका कमान्डर गणेशमान सिंह र मंगलादेवी सिंहकी जेठी छोरी रिता सिंह वैद्यको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल बाल संगठनकी पूर्वअध्यक्ष समेत रहेकी सिंहको उपचारका क्रममा आज मेडिसिटी अस्पतालमा निधन भएको हो ।

    AGNI GROUP

    उनी लामो समयदेखि किड्नीसम्बन्धि समस्याबाट ग्रसित रहेकी थिइन् । सिंहको आज शोभा भगवती, कर्णद्दिपमा दाहसंस्कार हुने परिवारले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij