Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

कुश्मा कारागारका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

कुश्मा कारागारका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

  • काठमाडौँ । कारागार कार्यालय, कुश्माका कार्यालय प्रमुख तथा मूल्याङ्कन समितिका अध्यक्ष शिला श्रेष्ठसमेत ५ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माणको क्रममा २१ लाख ५५ हजार अनियमितता गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    AGNI GROUP

    अख्तियारले श्रेष्ठसमेत बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरु सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकाश अधिकारी, कारागारका नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रणको कार्यालय, पर्वतका सह–लेखापाल सुभास घर्ती, मोदीकाली कन्स्ट्रक्सन मोदी –६ पर्बतका प्रोपाइटर प्रदिप तिमिल्सिनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij