Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । रक्षा बम नेतृत्वको जेन जी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।
फ्रन्टका कार्यलाई सुदृढ, सार्थक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका अग्रजहरू समेटेर परिषद् गठन गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।
हेर्नुहोस्– सूची
१. डा. रामजी राम
२. साधना राई
३. डा. मीना पौडेल
४. रमेश पौड्याल
५. प्रमेश श्रेष्ठ
६. आशुतोष तिवारी
७. मिलन पाण्डे
८. दिव्येश गिरी
९. सस्मित पोखरेल
१०. सरोज गौतम
११. प्रगति राई
१२. नवीन प्राचीन
१३. अनन्त अर्याल
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij