Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राफिन्हा र यमलको गोलमा बार्सिलोना विजयी

राफिन्हा र यमलको गोलमा बार्सिलोना विजयी

  • काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भिल्ला रियललाई पराजित गरेको छ  । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई २-० गोल अन्तरले पराजित गरेको हो  ।

    onlinepatrika
    Arghakhachi

    बार्सिलोनाको जितमा राफिन्हा र लामिन यमलले एक एक गोल गरेका थिए  । यस खेलमा खेलको ३९औं मिनेटमा रेनाटो भेइगाले रातो कार्ड पाउदा भिल्ला रियल १० खेलाडीमा समिति भएको थियो  ।

    AGNI GROUP

    यो जितपछि बार्सिलोनाको १८ खेलमा ४६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १८ खेलमा ४२ अंक रहेको छ । त्यस्तै भिल्ला रियलको १६ खेलमा ३६ अंक रहेको छ  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij