Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नागरिकता नियमावली जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

नागरिकता नियमावली जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

  • काठमाडाैं । नागरिकता विहीन संघर्ष समिति, नेपालले नागरिकता नियमावली तत्काल जारी गर्न र आमाको नामबाट नागरिकता प्रदान गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । ‘राष्ट्रिय आमा कहाँ छौं? हामी पीडित माइतीघरमा छौं’ भन्ने नारा लेखिएका प्लेकार्डसहित उनीहरू माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शनमा उत्रिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij