Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मन्त्री घिसिङले गरे निर्माणाधीन सेती पुल निरीक्षण

मन्त्री घिसिङले गरे निर्माणाधीन सेती पुल निरीक्षण

  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पोखरा–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने निर्माणाधीन सेती पुल निरीक्षण गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज आइतबार बिहान पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रुपमा रहेको उक्त स्थानमा निर्माण भइरहेको पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ ।

    AGNI GROUP

    निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij