Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबार पुगेका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका तत्कालीन गृहमन्त्री लेखक बयानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् ।
जेनजी आन्दोलन हुँदा आफू गृहमन्त्री रहेको र त्यसको नैतिक जिम्मेवारी लिँदै बयान दिन जाने लेखकले बताएका थिए ।
लेखकले आजै पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनबारे बोल्ने समेत जनाएका छन् । बयानपछि लेखकले आजै दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij