Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकैदिन तोलामा झण्डै ८ हजारले घट्यो सुनको मूल्य

एकैदिन तोलामा झण्डै ८ हजारले घट्यो सुनको मूल्य

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ७ हजार ९ सयले घटेर तोलाको २ लाख ६२ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ७० हजारमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर ४५९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट