Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

स्वास्थ्य बिग्रिएपछि निकोलस भुसाललाई लगियो वीर अस्पताल

स्वास्थ्य बिग्रिएपछि निकोलस भुसाललाई लगियो वीर अस्पताल

  • काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशन बसेका डा. निकोलस भुसाललाई वीर अस्पताल लगिएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको माइतीघरमा ९ दिनदेखि अनशन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ ।

    AGNI GROUP

    उनलाई केही दिनअघिदेखि जीउ सुन्निने, रिंगटा लाग्ने समस्या थियो । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, प्रदेश खारेजीलगायतका माग राख्दै उनी अनसन बसेका थिए ।

    अनसनरत निकोलसको स्वास्थ्यमा समस्या, लगियो वीर अस्पताल

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij