Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । करिब दुई महिनाको बाघको बच्चा डमरू बुधबार बिहान जोगबुढा नदीमा फसेको अवस्थामा भेटियो। स्थानीयहरूले तुरुन्तै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरे पनि उद्धारमा ढिलाइ भयो।
डिभिजन वन प्रमुखले उद्धार रोकिएको आरोप लगाए । तर निकुञ्जले प्राविधिक टोली समयमै पुगेको र डमरू माउसँगै भएको कारण उद्धार गर्दा ढिलाइ भएको दाबी गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij