Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • काठमाडौं । काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    धुलिखेल नगरपालिका- ५ खड्पुस्थित खानिखोला गाउँपालिका ६ बस्ने ७३ वर्षीय ​चेतनाथ आचार्यको पसलमा जुवातास खेलिरहेको अवस्थामा चेतनाथसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ४० हजार ३ सय ९० रुपैयाँ र १ बुक तास पनि बरामद गरेको छ ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij