Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । भारतको आसाम भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान आसाममा ५.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij