Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फेरी बढ्यो सुनको मूल्य

फेरी बढ्यो सुनको मूल्य

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ४६ सयले बढेर तोलाको २ लाख ६५ हजारमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यसअघि आइतबार सुन तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि आइतबार चाँदी तोलाको ४५०० मा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट