Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुवेदी विजयी

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुवेदी विजयी

  • काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तलाई २९९ मतले हराउँदै सुवेदी संघको ५९औं साधारण तथा अधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सुवेदीले एक हजार ४८४ मत ल्याउँदा शिरिष पन्तले एक हजार १८५ मत ल्याएका छन् । वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यालनकै राजेन्द्र ओली, उपाध्यक्षहरु नारायण प्रधान र राजन पियाले जित निकाल्दा अर्का उपाध्यक्षमा पन्त प्यानलका जनक पौडेलले विजयी भएका छन् ।

    AGNI GROUP

    संघका अन्य सदस्यमा अधिकांश सुवेदी प्यालनबाट नै विजयी भएका छन् । सोमबार भएको मतदानमा कुल २ हजार ७ सय १९ मत खसेको थियो । जम्मा मतदाता संख्या ३ हजार ३ सय ७१ रहेका थिए ।

    संघको हरेक २र२ वर्षमा अधिवेशन हुने गर्दछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij