Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

डा. रामशरण थपलिया नेपाल निर्यात परिषदको अध्यक्षमा चयन

डा. रामशरण थपलिया नेपाल निर्यात परिषदको अध्यक्षमा चयन

  • काठमाडौं । नेपाल निर्यात परिषदमा नयाँ नेतृत्व चयन भएको छ । परिषदको २८औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    जस अनुसार परिषदको अध्यक्षमा डा. रामशरण थपलिया चयन भएका छन् । यस अघि उनी प्रथम उपाध्यक्ष थिए । त्यस्तै प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, तथा महासचिवमा वसन्त राज अधिकारी चयन भएका छन् ।

    AGNI GROUP

    त्यस्तै कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सह–कोषाध्यक्षमा हरिशरण भेटवाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रेम राज नराल, सरस्वती सेडाई (त्रिपाठी), प्रविण मान श्रेष्ठ, अमिर बगाले, राम कुमार थपलिया, राम कृष्ण भट्टराई र अनन्त गुप्ता चयन भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij