Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

खैरो हेरोइनसहित ५ जना पक्राउ

खैरो हेरोइनसहित ५ जना पक्राउ

  • काठमाडौं । खैरो हेरोइनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूका अनुसार आज पाटन बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ परेकाहरूको साथबाट २५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि अभियुक्तहरूलाई हिरासतमा राखिएको प्रवक्ता बडूले जानकारी दिए ।

    AGNI GROUP

    हाल पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij