Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फेरि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

फेरि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मुल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २१ सयले बढेर तोलाको २ लाख ६७ हजार ८ सयमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यसअघि विहिबार सुन तोलाको २ लाख ६५ हजार ७ सयमा कारोबार भएको थियो ।

    त्यसैगरि चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि विहिबार चाँदी तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट