Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एम्बुलेन्सबाट ढुवानी हुँदै गरेको ४५९ किलो गाँजा बरामद

एम्बुलेन्सबाट ढुवानी हुँदै गरेको ४५९ किलो गाँजा बरामद

  • काठमाडौं । प्रहरीले एम्बुलेन्सबाट ढुवानी हुँदै गरेको ४५९ किलो गाँजा बरामद गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा आइतबार राति बरामद गरेको हो । 

    AGNI GROUP

    एम्बुलेन्सका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij